Public Pana
४४ सहसचिवको सरुवा
४४ सहसचिवको सरुवा कविराज पौडेल सत्य निरूपण तथा मेलमिलाप आयोग, सुरेश राउत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कुमार प्रसाद दाहाल युवा तथा खेलकुद मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन्।
राष्ट्रिय सभामा सकियो प्रि बजेट छलफल
राष्ट्रिय सभामा सकियो प्रि बजेट छलफल अर्थमन्त्री प्रकाशशरण महत्तले सांसदहरुले उठाएको जवाफ दिएसँगै प्रि बजेटका बारेमा छलफल सकिएको हो । 
फरार टोपबहादुरको  घरमा प्रहरीको छापा
फरार टोपबहादुरको घरमा प्रहरीको छापा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न  काठमाडौं र ललितपुरको प्रहरी टोलीले उनको घर छापा मारेको हो । 
द केरल स्टोरीका क्रु सदस्यलाई ज्यानको धम्की
द केरल स्टोरीका क्रु सदस्यलाई ज्यानको धम्की निर्देशक सुदिप्तोका अनुसार एक अज्ञात व्यक्तिले फिल्मको एक सदस्यलाई ज्यानको धम्की दिएका छन् । ती व्यक्तिले फिल्मका सदस्यलाई घर बाहिर एक्लै नहिँड्न धम्की दिएका हुन् ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतबाटै  पक्राउ (हेर्नुहोस भिडियो )
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतबाटै पक्राउ (हेर्नुहोस भिडियो ) इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अल(कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका छन्।
मेरो भारत भ्रमणमा विद्युत् निर्यातबारेमा सम्झौता हुनेछ: प्रधानमन्त्री दाहाल
मेरो भारत भ्रमणमा विद्युत् निर्यातबारेमा सम्झौता हुनेछ: प्रधानमन्त्री दाहाल काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन । 
सेयर बजारमा दोहोरो अंकले वृद्धि
सेयर बजारमा दोहोरो अंकले वृद्धि मंगलबार नेप्से सुचकमा १०.६६ अंकले उकालो लागि १८४४.३६ विन्दुमा आएर रोकिएको छ। 
भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर खोल्नुपर्छ : विश्वप्रकाश शर्मा
भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर खोल्नुपर्छ : विश्वप्रकाश शर्मा मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारमाथि सरकार निर्मम भएर लाग्नुपर्ने बताए । 
‘झड्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन सभाध्यक्ष तिमिल्सिनाको निर्देशन
‘झड्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन सभाध्यक्ष तिमिल्सिनाको निर्देशन गत आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव टोपबहादुर रायमाझीबारे अभिव्यक्ति दिँदा रमेशजंग रायमाझीले ‘झड्केलो छोरो’ शब्द प्रयोग गरेका थिए ।
गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित
गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित सप्तरी राजविराजको ४० दशमलव चार डिग्री सेल्सियस ताप मापन गरिएको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता सशंकित, प्रेम सुवालले सोधे- फिल्म देखाउन हो ?’
प्रचण्ड, देउवा र ओलीबीचको भेटवार्ता सशंकित, प्रेम सुवालले सोधे- फिल्म देखाउन हो ?’ मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा यस प्रकरणबारे बोलेका अधिकांश सांसदहरुले दोषी जोगाउने कार्य नहोस् भन्दै सरकारको ध्यानाकयर्षण गराए । 
निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रेरणा मिलोसः प्रधानमन्त्री
निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रेरणा मिलोसः प्रधानमन्त्री कानुन तथा न्याय दिवसको अवसरमा शुभकामना दिदैँ प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र न्यायपालिकाका लागि क्रियाशिल हुनेमा विश्वास पनि गरेका छन् । 
Weather Update