Public Pana
कृषि विकास बैंकको सीईओको लागि ५ जनाको नाम सर्ट लिष्टिङमा
कृषि विकास बैंकको सीईओको लागि ५ जनाको नाम सर्ट लिष्टिङमा बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरुको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक कार्ययोजनाको मूल्याङ्कन गरी वर्णानुक्रमअनुसार उक्त ५ उम्मेदवारहरु सर्ट लिष्टिङ्गमा छनौट भएका हुन् । 
नेपाललाई झट्का, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट
नेपाललाई झट्का, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट नामिबियाविरुद्ध उत्कृष्ट खेलेका कुशल भुर्तेल आउट भएका छन् । नामिवियाविरुद्ध शतकीय इनिङ्स खेलेका भुर्तेलले ८ बलमा ४ चौकासहित १६ रन बनाएर आउट भएका हुन् ।
नेपालले थाल्यो जवाफी ब्याटिङ
नेपालले थाल्यो जवाफी ब्याटिङ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशल भुर्तेल र आशिफ शेखले ब्याटिङ गरिरहेका छन् । पहिलो ओभरको समाप्तिमा विनाविकेटको क्षतिमा नेपालले २३ रन जोडेको छ । 
अभिनेत्री करिष्माको उजुरीपछि डिल्लीराम खनाल पक्राउ
अभिनेत्री करिष्माको उजुरीपछि डिल्लीराम खनाल पक्राउ युट्युबसहित सामाजिक सञ्जालमा भाइरल व्यक्तिको रुपमा चिनिएका खनाललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । 
बालाजु बसपार्कको मोबाइल पसल लुटने थप ७ पक्राउ
बालाजु बसपार्कको मोबाइल पसल लुटने थप ७ पक्राउ नेपाल प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २३ वर्षका रोजन डंगोल, ३० वर्षका रितेश बस्नेत, ३० वर्षका एमन राई ३० वर्षका सुजन तामाङ, २३ वर्षका सुवास अधिकारी र १९ वर्षकी जोना चौधरी  छन् ।
राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री
राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु : प्रधानमन्त्री राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । 
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर ६ रुपियाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर ३ रूपियाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।  
भारतीय सेनाका पुर्वप्रमुखहरु एकै पटक किन नेपाल आउदैछन ?
भारतीय सेनाका पुर्वप्रमुखहरु एकै पटक किन नेपाल आउदैछन ? काठमाडौं, टुडिखेलमा भोली हुने बिशेष कार्यक्रममा सहभागी हुन लागि भारतीय सेना प्रमुखहरु नेपाल आउन लागेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 
अखिल अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया निर्वाचित
अखिल अध्यक्षमा समिक बडाल, महासचिवमा नरेश रोकाया निर्वाचित अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिए अनसार आएको मतपरिणाम अनुसार बडाल बिजयी भएका हुन ।
आईसीसी क्रिकेटमा नेपाल स्कटल्याण्डसँग भिडदै
आईसीसी क्रिकेटमा नेपाल स्कटल्याण्डसँग भिडदै घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिमले लिगको शिर्ष स्थानमा रहेको स्कटल्याण्डसँग भिडन लागेको हो  ।
कांग्रेस सांसद भण्डारीको आज बिहान १० बजे शल्यक्रिया
कांग्रेस सांसद भण्डारीको आज बिहान १० बजे शल्यक्रिया बुधवार राती ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद अधिकारीको आज बिहान १० बजे र २ बजे मुम्बई अस्पालमा शल्यक्रिया हुन लागेको हो ।
मुम्बई एयरपोर्टमै भारतीय चिकित्सकलाई हस्तान्तरण गरेर नेपालको मेडिकल टिम आजै काठमाण्डौ फर्किने
मुम्बई एयरपोर्टमै भारतीय चिकित्सकलाई हस्तान्तरण गरेर नेपालको मेडिकल टिम आजै काठमाण्डौ फर्किने डा. प्रदीपको टोलीले मुम्बईस्थित सिबाजी इनटरनेशन एयरपोर्टमै  मुम्बईस्थित नेशनल बर्नस् सेन्टरको टिम समक्ष भण्डारीलाई हस्तान्तरण गर्ने र उक्त टिम एयरपोर्टबाट आज काठमाण्डौ फर्किनेछ । 
Weather Update