Public Pana
अर्थतन्त्र सुधार गर्छौ मन्त्री पौडेल
अर्थतन्त्र सुधार गर्छौ मन्त्री पौडेल चुनौति रहे पनि काबुबाहिर नभएकाले समस्या समाधान गरिने उनले बताए । अर्थ क्षेत्रका सरोकारवाला र विज्ञहरूसँगको छलफलबाट अर्थतन्त्रलाई सही दिशा दिने उनको भनाइ छ ।
वृद्धि भएको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने
वृद्धि भएको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने कर्मचारीको तलब वृद्धि पदाधिकारी तथा मन्त्रीहरूको तलब पनि स्वतः सोही अनुसार बढ्छ । तर, अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
प्रचण्डलाई बधाई दिएर निस्किए देउवा
प्रचण्डलाई बधाई दिएर निस्किए देउवा नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहण कार्यक्रममा पुगेका देउवाले प्रचण्डसँग हात मिलाएर बधाई दिएका थिए ।
नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री लामिछाने
नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री लामिछाने सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे ।
रवि लामिछानेले भए उपप्रधानसहित गृहमन्त्री
रवि लामिछानेले भए उपप्रधानसहित गृहमन्त्री सत्तारुढ गठबन्धनमा भएको छलफलमा लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउने सहमति भएको हो ।  उक्त सहमति पश्चात लामिछाने शपथ ग्रहणको तयारीमा जुटेका छन् । 
जनमत पार्टीले पायो उद्योग मन्त्रालय
जनमत पार्टीले पायो उद्योग मन्त्रालय जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । अहिले चार बजे नवनियुक्त मन्त्री तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैछन् ।
राप्रपा सरकारमा नजाने तर समर्थन गर्ने : अध्यक्ष लिङ्देन
राप्रपा सरकारमा नजाने तर समर्थन गर्ने : अध्यक्ष लिङ्देन संघीय संसद नयाँ बानेश्वरमा जारी सर्वदलीय बैठकबाट बाहिर निस्कने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सरकारमा नजाने तर समर्थन भने गर्ने बताएका छन् ।
रेशम चौधरी जेलमुक्त नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने
रेशम चौधरी जेलमुक्त नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने यद्यपि, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै रहने उनको भनाइ छ ।
जनमत पार्टीले पायो उद्योग मन्त्रालय
जनमत पार्टीले पायो उद्योग मन्त्रालय जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालयमा मागेका थिए ।  जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । 
एमालेबाट विष्णु पौडेलसहित ४ नेता सरकारमा जाँदै, आजै शपथ
एमालेबाट विष्णु पौडेलसहित ४ नेता सरकारमा जाँदै, आजै शपथ उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाँदैछन् । यस्तै दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ । उनीहरूको सम्भवतः आजै शपथ ग्रहण हुनेछ ।
प्रचण्डसँगै ३ उपप्रधानमन्त्रीले शपथ लिने
प्रचण्डसँगै ३ उपप्रधानमन्त्रीले शपथ लिने सोमबार संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले तीन जनालाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको थियो । अध्यक्ष प्रचण्डसहित उपप्रधानमन्त्रीहरुको शपथ अहिले दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुँदैछ  ।
रवि लामिछानेकाे नेतृत्वमा रास्वपा सरकारमा जाने
रवि लामिछानेकाे नेतृत्वमा रास्वपा सरकारमा जाने रास्वपाले कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन ।  आज दिउँसो प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गर्दैछन् । 
Weather Update