Public Pana
बिहिबारसम्म पानी पर्ने, यस्तो छ आगामी तीन दिनको मौसम
बिहिबारसम्म पानी पर्ने, यस्तो छ आगामी तीन दिनको मौसम देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ। प्रदेश–१ का थोरै स्थानमा र वागमती प्रदेशका एक-दुई स्थानमा सामान्य देखि मध्यम वर्षा भइरहेको छ ।
भौतिक मन्त्री राईले बाँकेमा एकै दिन गरे ४ पुलको शिलन्यास
भौतिक मन्त्री राईले बाँकेमा एकै दिन गरे ४ पुलको शिलन्यास बाँके जिल्लाको बिकासमा यसअघि शहरी विकास मन्त्री हुँदा समेत निकै प्रभावकारी भूमिका खेलेका राईले भौतिक मन्त्री भएको छोटो समयममै जिल्लामा थुप्रै विकास निर्माणको कामलाई कार्यान्वयनमा लैजान सफल भएका हुन ।
मन्त्रीलाई लाइन बस्न सिकाउने सुरक्षा गार्डलाई रबि लामिछानेले हिरासतमै भेटे, दण्ड नभई पुरस्कृत गर्न माग
मन्त्रीलाई लाइन बस्न सिकाउने सुरक्षा गार्डलाई रबि लामिछानेले हिरासतमै भेटे, दण्ड नभई पुरस्कृत गर्न माग शेरजंग भन्छन् “गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन यदि थाहा भए पनि मेरो डिउटी त गर्नै पर्यो।” यदि उनको भनाइ सत्य हो भने उनलाई हिरासतमा राख्ने होइन ससम्मानसहित रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन...
चाडपर्वलाई लक्षित गर्दै भदौ अन्तिम सातादेखी करिब १० अर्ब नयाँ सटही गर्ने राष्ट्र बैंकको तयारी
चाडपर्वलाई लक्षित गर्दै भदौ अन्तिम सातादेखी करिब १० अर्ब नयाँ सटही गर्ने राष्ट्र बैंकको तयारी राष्ट्र बैंक का अनुसार नयाँ नोट सटहीका लागि राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरुलाई सुविधा प्रदान गर्ने छ भने सर्वसाधारणका लागि भदौ २९ वा असोज २ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी भइरहेको छ  ।
भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानसेनापति शर्माबीच भेटवार्ता
भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानसेनापति शर्माबीच भेटवार्ता  सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । सो समारोह शीतल निवासमा हुनेछ ।
आज देशभर आंशिक देखि सामान्य बदली रहने (यस्तो छ तीन दिनको मौसम)
आज देशभर आंशिक देखि सामान्य बदली रहने (यस्तो छ तीन दिनको मौसम) जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही  बाँकि प्रदेशहरुमा आंशिक बदली रहेको छ।
भारतलाई हराउँदै पाकिस्तानले लियाे समूह चरणकाे बदला
भारतलाई हराउँदै पाकिस्तानले लियाे समूह चरणकाे बदला युएईमा जारी एसिसी एसिया कप सुपर फोरअन्तर्गतको खेलमा भारतलाई पाँच विकेटले हराउँदै पाकिस्तानले समूह चरणको हारको बदला लिएको छ ।
Weather Update