Public Pana
सिट बाँडफाँडमा अझै कुरा मिलेन, दलहरुको अडान कायमै
सिट बाँडफाँडमा अझै कुरा मिलेन, दलहरुको अडान कायमै     बैठकले गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी छलफल अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । गठबन्धनको कार्यदलको बैठक भोलि सोमबार दिउँसो १ बजे बस्ने र लगातार बैठक बसी सहमतिका साथ दुई दिनभित्र सबै विषय शीर्ष नेतृत्वसमक्ष पेस...
सय दिनका ६ काम सम्झँदै बालेन्द्रले भने- गाली खान तयार छौं तर समस्याबाट अन्यत्र मोडिँदैनौं
सय दिनका ६ काम सम्झँदै बालेन्द्रले भने- गाली खान तयार छौं तर समस्याबाट अन्यत्र मोडिँदैनौं काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो एक सय दिनमा मनले छोएका केही कामहरुको चर्चा गरेका छन्। 
कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजिनक (सूचनासहित)
कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजिनक (सूचनासहित) राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ।
महाभियोग सिफारिस समितिमा तेस्रो दिन बयान दिँदै जबरा
महाभियोग सिफारिस समितिमा तेस्रो दिन बयान दिँदै जबरा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो ।
एसिया कप क्रिकेट सुपर चारमा श्रीलङ्काले अफगानिस्तानलाई हरायो
एसिया कप क्रिकेट सुपर चारमा श्रीलङ्काले अफगानिस्तानलाई हरायो एसिया कप टी–२० क्रिकेटको सुपर चारमा अफगानिस्तानले श्रीलङ्कालाई ४ विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।
चेल्सी र टोटनहमको रोमाञ्चक जित
चेल्सी र टोटनहमको रोमाञ्चक जित वेस्ट ह्यामका म्याक्सवेल कोर्नेटले अन्तिम समयमा गरेको गोललाई भिडियो सहायक रेफ्री (भीएआर)ले मान्यता नदिएपछि चेल्सी शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा २–१ ले विजयी भएको छ ।
रियल म्याड्रिडको लगातार चौथो जित
रियल म्याड्रिडको लगातार चौथो जित  साविक विजेता रियाल मड्रिडले शनिबार राति स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको रियाल बेटिसलाई २–१ ले हराएको छ । योसँगै रियालले जारी लिगमा विजयी यात्रालाई कायम राखेको छ ।
देशभर पानी पर्ने, प्रदेश–१ मा भारी वर्षाको सम्भावना
देशभर पानी पर्ने, प्रदेश–१ मा भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली छ ।
नेपालले एक खेल अगावै जित्यो केन्याविरूद्ध सिरिज
नेपालले एक खेल अगावै जित्यो केन्याविरूद्ध सिरिज नेपालले शनिबार दोस्रो एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई १७ रनले हराउँदै सिरिज तीन खेलको एकदिवसीय सिरिजमा २–० ले आफ्नो पक्षमा पारेको हो।
Weather Update